शुक्रबार, आश्विन २५,२०८१ 04:16:30
IME remit
  • शुक्रबार, आश्विन २५,२०८१ 04:16:30
IME remit
Global IME Bank Limited

आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन

Hyundai Nepal
आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् । सेबोनमा हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले आवेदन दिएका  हुन् ।  

हिम रिभर पावरले माघ २८ गते र पियोर इनर्जीले माघ २९ गते आईपीओ निष्कासनको अनुमति माग आवेदन दिएका हुन् ।

Bizshala
Shivam Cement
CG Motors

हिम रिभर पावरले १३ करोड ३० लाख रुपैयाँबराबरको १३ लाख ३० हजार कित्ता र पियोर इनर्जी लिमिटेडले १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेका छन् ।    

हिम रिभर पावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा सिद्धार्थ क्यािपटल र पियोर इनर्जी लिमिटेडको नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.