मंगलवार, असार १७,२०८२ 05:34:23
  • मंगलवार, असार १७,२०८२ 05:34:23
Global IME Bank Limited

भिजि इम्पेक्सले ल्यायो लक्जरी ओरा ०३ ईभीमा आकर्षक डिल, ५ लाख सम्मको लाभ

Hyundai Nepal
भिजि इम्पेक्सले ल्यायो लक्जरी ओरा ०३ ईभीमा आकर्षक डिल, ५ लाख सम्मको लाभ
Nabil Bank Limited

काठमाण्डौ । भिजि इम्पेक्स प्रालिले आकर्षक डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरका लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ ।  

यस योजना अन्तर्गत, ग्राहकले ओरा ०३ इलेक्ट्रिक क्रस ओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाको अवधि माघ २८ देखि फागुन ३० गतेसम्म रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन् ।

ओरा ब्रान्डअन्र्तगत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो । भिजि इम्पेक्स प्रालि नेपालका लागि जिडब्लु एमका सवारी साधनहरु(हाभल, पावर,ओरा)का आधिकारिक आयातकर्ता र वितरक हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.