Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एकै बर्षमा तीन गुणा बढेको विट्क्वाइन २ बर्ष यताकै उच्च, लगानीकर्ता मालामाल

Global IME Bank Limited
एकै बर्षमा तीन गुणा बढेको विट्क्वाइन २ बर्ष यताकै उच्च, लगानीकर्ता मालामाल
Nabil Bank Limited

काठमाण्डौ । विश्वबाजारमा भर्चुअल मुद्रा विट्क्वाइन ( बीटीसी ) का लागनीकर्ता यो बर्ष मालामाल भएका छन् । 

सन् २०२१ को नोभेम्बरमा ६८ हजार अमेरिकी डलरसम्म पुगेको विट्क्वाइन त्यस पछि लगातार  खसेर सन् २०२४ को जनवरीमा १७ हजार डलर सम्म झरेको थियो । 

त्यस पछि लगातार बढेको यो भर्चुअल मूद्राको मूल्य हाल विश्वबजारमा यो समचार तयार पार्दासम्म  ५२ हजार ३५८ अमेरिकि डलर पुगेको छ । यस हिसावले एकै बर्षमा विट्क्वाइनका लगानीकर्ताहरुको सम्पति तीन गुणा भन्दा बढीले  बढेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसको साथै विश्वबजारमा अन्य भर्चुअल मुद्रा इथेरिएम ,विट्क्वाइन क्यास जस्ता मुद्राको मूल्य पनि बढेको छ । विश्व बजारमा विट्क्वाइनको बजार पुँजीकरण एक ट्रिलिएन डलर रहेको छ ।

यो बजार पुँजीकरण पनि सन् २०२१ यता २ बर्ष पछिको  उच्च हो । यसरी विश्वबजारमा विट्क्वाइनको मूल्य बढ्नुमा कम्जोर अमेरिकी  डलर इन्डेक्स, बीटीसीको उच्च माग मूख्य कारण रहेको फाइनान्सियल टाइम्सले जनाएको छ ।  


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.