बुधबार, असार १८,२०८२ 05:45:24
  • बुधबार, असार १८,२०८२ 05:45:24
Global IME Bank Limited

युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

Hyundai Nepal
युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ ।युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।  

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७४.४१ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९५ रुपैयाँ कायम थियो । आइतबार समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।  

कम्पनीले लाभांश वितरणका लागि आज(फागुन ४ गते) बुक क्लोज गर्दैछ। कम्पनीको १४ औं वार्षिक साधारण सभा आगामी फागुन १७ गते आयोजना हुँदैछ । कम्पनीले गत आविका लागि ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साधारण सभाबाट लाभांश अनुमोदन भएपछि सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.