मंगलवार, असार १७,२०८२ 02:07:05
  • मंगलवार, असार १७,२०८२ 02:07:05
Global IME Bank Limited

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएके छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितेला ६ सयको वृद्धि भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य पनि तोलामा ६  सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँ कायम भएको छ । 

अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ थियो ।  

आज चाँदीका मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.