मंगलवार, असार १६,२०८३ 11:45:32
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:45:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गोर्खाज फाइनान्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त, स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

Laxmi Sunrise Bank Limited
गोर्खाज फाइनान्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त, स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको कम्पनी सचिवमा दिपक न्यौपाने नियुक्त भएका छन् । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई मंंसिर २४ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

साथै, उक्त बैठकले संस्थाका यसअघिका कम्पनी सचिव मुकुन्द श्रेष्ठले आफ्नो कार्यव्यस्तताको कारणले जिम्मेवारीबाट दिएको राजिनामा स्वीकृत गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मंसिर २३ गते नै बसेको सञ्चालक समितिको बैठकले संस्थाका स्वतन्त्र सञ्चालक प्रविण भट्टराईले आफ्नो व्यक्तिगत कारणले मंसिर २३ गते दिएको राजीनामा समेत स्वीकृत गरेको छ । उनको राजीनामा मंसिर २४ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.