बुधबार, असार १७,२०८३ 10:14:07
Bizshala
  • बुधबार, असार १७,२०८३ 10:14:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल ल्युब आयलको रिटेलर तथा मेकानिक्स भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाल ल्युब आयलको रिटेलर तथा मेकानिक्स भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजत पत्रप्राप्त नेपाल ल्युब आयलले उक्त कार्यक्रम जनकपुरमा सम्पन्न गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल ल्युब आयल लिमिटेडका आधिकारीक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दा बढी नयाँ बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए ।  

कार्यक्रममा प्रमुख अतिथि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अतिथि जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह र नेपाल ल्युब आयलका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.