बिहीबार, असार ११,२०८३ 05:20:42
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:20:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाको घर निर्माण क्षेत्रमा भारी गिरावट,आवासको अभाव सिर्जना

Laxmi Sunrise Bank Limited
अमेरिकाको घर निर्माण क्षेत्रमा भारी गिरावट,आवासको अभाव सिर्जना

काठमाण्डौ । अमेरिकाको घर निर्माण क्षेत्रमा भारी गिरावट आएको छ । आँधीहुरी र बढ्दो मोर्गेज दरका कारण जनवरी महिनामा अमेरिकाको र घर निर्माण क्षेत्रमा गिरावट आएको हो ।  

यससँगै अमेरिकामा घर तथा अपोर्टमेन्टको अभाव देखिएको छ । अमेरिकामा अघिल्लो महिनाको तुलनामा जनवरी महिनामा नयाँ घर निर्माण १४.८ प्रतिशतले घटेको छ । अमेरिकाको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार जनवरी महिनामा देखिएको यो गिरावट सन् २०२० अप्रिल महिना पछिकै धेरै हो ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै जनवरी महिनामा घर निर्माण अनुमति पनि १.५ प्रतिशतले घटेको छ । तर घर निर्माण अनुमति गत वर्षको तुलनामा भने अझै पनि ८.६ प्रतिशत माथि नै छ ।  -एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.