आरबीआईद्वारा ब्याजदर स्थिर राख्ने निर्णय
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदरमा कुनैपनि परिवर्तन नगर्ने निर्णय गरेको छ । आरबीआईले ब्याजदर ५.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको हो । आरबीआईले गत जुनमा ब्याजदर ०.५० प्रतिशतले घटाएर ५.५ प्रतिशत कायम गरेको थियो ।

