पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न ऊर्जा मन्त्रालयद्वारा कार्यदल गठन
काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समस्या समाधानका लागि विशेष कार्यदल गठन गरेको छ।मन्त्रालयले सहसचिवको अध्यक्षतामा गठन गरेको कार्यदललाई विद्युत् आपूर्ति अवरोध हुनुका कारण पहिचान गर्ने, समाधानका प्रभावकारी उपाय सिफारिस गर्ने तथा कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्ने...

