नेपथ्य कन्सर्टमा टीभीएस एनटर्क १५० अनावरण, मूल्य ३ लाख ६९ हजार
काठमाण्डौ । जगदम्बा मोटर्सले नेपथ्यको कन्सर्टमार्फत नयाँ टीभीएस एनटर्क १५० स्कुटर अनावरण गरेको छ। कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा अक्टोबर १० मा आयोजित ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ कार्यक्रममा सार्वजनिक गरिएको स्कुटरको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र...

