स्वास्थ्य मन्त्रालयद्वारा १९३ जना पदाधिकारी पदमुक्त
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायमा कार्यरत १९३ जना सार्वजनिक पदाधिकारीलाई पदमुक्त गरेको छ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ तथा मन्त्रिपरिषद्को निर्णय बमोजिम विभिन्न परिषद्, प्रतिष्ठान तथा स्वास्थ्य संस्थामा कार्यरत...

