मन्त्रालयदेखि स्थानीय तहसम्मका कर्मचारीलाई स्वास्थ्य बीमामा जोड्ने तयारी
काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारअन्तर्गत विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ।मन्त्रालयले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभाग तथा अन्य सङ्घीय निकायलाई पत्राचार गर्दै...

