बीमा कम्पनीले २० प्रतिशत पुनर्बीमा नेपाल रिबाटै गर्नुपर्ने
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीलाई कुल पुनर्बीमा व्यवसायको २० प्रतिशत हिस्सा सुनिश्चित गरेको छ। प्राधिकरणले पुनर्बीमा निर्देशिकामा पाँचौं संशोधन गर्दै नेपालमा कार्यरत बीमा कम्पनीहरूलाई आफ्नो पुनर्बीमा व्यवसायको निश्चित हिस्सा नेपाल पुनर्बीमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गरेको हो।संशोधित निर्देशिकाअनुसार नेपालमा कार्यरत बीमकले जारी...

