जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४.८४% ले बढ्यो, सबैको व्यवसायमा ग्रोथ
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले १४.८४ प्रतिशतले व्यवसाय बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमको व्यवसाय गत आवको तुलनामा उल्लेख्य बृद्धि भएको छ । चालु आवको १० महिनासम्म जीवन बीमकहरुले कुल १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिसम्म भने जीवन बीमकहरुले १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बराबरको...

