पुँजीकोष कायम नगर्ने बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा रोक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । जसबमोजिम राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले कुनै खालको लाभांश बाँड्न नपाउने भएको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम निम्न अवस्था पुरा गरेमा मात्रै बोनस तथा नगद लाभांश घोषणा गर्न वा...

