सोमबार, भाद्र २९,२०८३ 09:52:21
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 09:52:21
आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा विस्तार हुने राष्ट्र बैंकको प्रक्षेपण
NEPAL RASTRA BANK

आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा विस्तार हुने राष्ट्र बैंकको प्रक्षेपण

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ।  मंगलबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले आर्थिक गतिविधि विस्तार, उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि तथा वित्तीय प्रणालीमा रहेको पर्याप्त तरलताको प्रभावकारी परिचालनलाई ध्यानमा...

राष्ट्र बैंकको नीति कार्यान्वयनमा सुस्तता, दर्जनौं कार्यक्रम बाँकी
NEPAL RASTRA BANK

राष्ट्र बैंकको नीति कार्यान्वयनमा सुस्तता, दर्जनौं कार्यक्रम बाँकी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।  सार्वजनिक समीक्षा प्रतिवेदनमा एक दर्जनभन्दा बढी कार्यक्रम तथा नीतिगत व्यवस्थाहरू अझै कार्यान्वयन हुन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको तरलता जोखिम न्यूनीकरण गरी स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय असल...

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिसम्बन्धी पत्रकार सम्मेलन ४ः१५ बजे
NEPAL RASTRA BANK

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिसम्बन्धी पत्रकार सम्मेलन ४ः१५ बजे

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिसम्बन्धी पत्रकार सम्मेलन आज आयोजना गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार पत्रकार सम्मेलन आज अपराह्न ४ बजेर १५ मिनेटमा बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको अडिटोरियम हलमा हुनेछ।

आव २०८२/८३ को मौद्रिक नीति समीक्षा प्रतिवेदन सार्वजनिक, मार्जिन कर्जाको सीमा २५ करोडमा कायम
NEPAL RASTRA BANK

आव २०८२/८३ को मौद्रिक नीति समीक्षा प्रतिवेदन सार्वजनिक, मार्जिन कर्जाको सीमा २५ करोडमा कायम

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९४(क) बमोजिम केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्षमा अवलम्बन तथा कार्यान्वयन गरिएको मौद्रिक नीतिको मूल्याङ्कन र समग्र सिंहावलोकन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।समीक्षा अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतभित्र...

आजपनि ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आजपनि ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आजपनि ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ नामक १ वर्षे ऋणपत्र जारी गर्न लागेको हो ।यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १७ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।  

रु.३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

रु.३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ नामक ऋणपत्र (१ वर्षे) जारी गर्न लागेको हो ।यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।  

मंगलबारका लागि राष्ट्र बैंकको नयाँ विनिमयदर, अधिकांश मुद्रा महँगिए
NEPAL RASTRA BANK

मंगलबारका लागि राष्ट्र बैंकको नयाँ विनिमयदर, अधिकांश मुद्रा महँगिए

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागू हुने विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलरसहित युरो, बेलायती पाउन्ड, अष्ट्रेलियन डलर तथा खाडी मुलुकका केही प्रमुख मुद्राको मूल्यमा सामान्य वृद्धि भएको देखिएको छ।

राष्ट्र बैंकको कारवाहीमा परे यी ६ लघुवित्त, कुनलाई कस्तो सजाय ?
NEPAL RASTRA BANK

राष्ट्र बैंकको कारवाहीमा परे यी ६ लघुवित्त, कुनलाई कस्तो सजाय ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही गरेको छ । केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेश्रो त्रैमाससम्म इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था, सोका सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो ।विभागले आरम्भ चौतारी लघुवित्त, धौलागिरी लघुवित्त,...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ। समृद्धि फाइनान्ससँग गाभिएपछि संयुक्त संस्थाको पूँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले उक्त निर्णय गरिएको हो।राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा...

डलरमा परिवर्तन भएन, यूरो र पाउन्डको विनिमयदर घट्यो
NEPAL RASTRA BANK

डलरमा परिवर्तन भएन, यूरो र पाउन्डको विनिमयदर घट्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर देखिएको छ भने युरो, बेलायती पाउन्ड र अस्ट्रेलियन डलरको मूल्यमा सामान्य गिरावट आएको छ।  केही उच्च मूल्यका खाडी मुलुकका मुद्राको विनिमयदर भने यथावत् राखिएको छ।

विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, डलर १५१ रुपैयाँ नाघ्यो
NEPAL RASTRA BANK

विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, डलर १५१ रुपैयाँ नाघ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा कायम गरेको छ।  केन्द्रीय बैंकले जारी गरेको अद्यावधिक दरअनुसार अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राको विनिमयदरसमेत संशोधन गरिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो शनिबारको विनिमयदर, अमेरिकी डलर १५१ रुपैयाँको सीमामा
NEPAL RASTRA BANK

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो शनिबारको विनिमयदर, अमेरिकी डलर १५१ रुपैयाँको सीमामा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ।पछिल्लो विनिमयदरअनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य अद्यावधिक गरिएको छ।

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव, ७% को आर्थिक वृद्धिदर हासिल गर्न २०% बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन आग्रह
NEPAL RASTRA BANK

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव, ७% को आर्थिक वृद्धिदर हासिल गर्न २०% बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायीलाई सहज वातावरण...

राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेजी
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेजी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेजी गरेको छ । राष्ट्र बैंकको धनगढी कार्यालयले भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको उक्त मनिचेञ्जको लाइसेन्स खारेज गरेको हो ।उक्त मनिचेञ्जले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएकाले लाइसेन्द रद्द गरिएको हो । सोही निवेदनका आधारमा नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण...

राष्ट्र बैंकद्वारा बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकका अनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद र बिक्रीदरमा सामान्य उतारचढाव देखिएको छ।

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, डलर १५१ रुपैयाँ १९ पैसा, अन्य मुद्राको दरमा सामान्य उतारचढाव
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, डलर १५१ रुपैयाँ १९ पैसा, अन्य मुद्राको दरमा सामान्य उतारचढाव

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।   केन्द्रीय बैंकले जारी गरेको दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूमा खरिद तथा बिक्रीदरमा सामान्य उतारचढाव देखिएको छ।

राष्ट्र बैंकद्वारा शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गर्दै विभिन्न प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद तथा बिक्रीदर निर्धारण गरेको छ।केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम गरिएको छ। 

बैंक तथा वित्तीय संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई विशेष अधिकार आवश्यक:गभर्नर
NEPAL RASTRA BANK

बैंक तथा वित्तीय संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई विशेष अधिकार आवश्यक:गभर्नर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्भावित बैंक तथा वित्तीय संकटको प्रभावकारी र तत्काल व्यवस्थापनका लागि राष्ट्र बैंकलाई विशेष तथा निर्णायक अधिकार प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा मंगलबार भएको छलफलमा बोल्दै गभर्नर पौडेलले वित्तीय प्रणालीको स्थायित्व र निक्षेपकर्ताको सुरक्षाका लागि राष्ट्र...

राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
NEPAL RASTRA BANK

राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५०.९५ र बिक्रीदर रु १५१.५५ तोकिएको छ। 

बैंकहरुमा सीईओसहित उच्च व्यवस्थापक पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइमको कस्तो छ व्यवस्था ?
NEPAL RASTRA BANK

बैंकहरुमा सीईओसहित उच्च व्यवस्थापक पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइमको कस्तो छ व्यवस्था ?

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अन्य उच्च व्यवस्थापकीय पदहरू लामो समयसम्म रिक्त राख्ने अभ्यास अन्त्य गर्न नयाँ व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कर्मचारी विनियमावली संशोधन मस्यौदाअनुसार सीईओ तथा उच्च व्यवस्थापनका कुनै पनि पद रिक्त भएको अवस्थामा तीन महिनाभित्र अनिवार्य रूपमा पदपूर्ति गरिसक्नुपर्ने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.