अमेरिकामा शैक्षिक संस्थामा बढ्दो बन्दुक हिंसा, यस वर्ष ५२ गोलीकाण्डमा ३२ जनाको मृत्यु
काठमाण्डौ । अमेरिकामा सन् २०२६ को अक्टोबर १५ सम्म विद्यालय तथा कलेज परिसरमा गोली चलाइएका कम्तीमा ५२ घटना भएका छन्। ती घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।सीएनएनले ‘गन भायलेन्स आर्काइभ’, ‘एजुकेसन विक’ र ‘एभरिटाउन फर गन सेफ्टी’का विवरण विश्लेषण गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।यस वर्ष अभिलेख भएका ५२ घटनामध्ये ३६ वटा विद्यालय परिसरमा र १६...

