बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालन
काठमाडौँ । प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशका म्याग्दी र गोरखामा सडक यातायात प्रभावित भएको छ। प्रहरीको पछिल्लो विवरणअनुसार बाढी र पहिरोका कारण दुई जिल्लाका सडक खण्डमा आवागमन अवरुद्ध भएको हो।

