घरायसी र व्यावसायिक ग्यास छुट्याउने तयारी
काठमाण्डौ । खाना पकाउने एलपी ग्यासको प्रयोग र मूल्य निर्धारणमा देखिएको अन्योल हटाउँदै कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले सरकारले घरायसी र व्यावसायिक प्रयोजनका ग्यास सिलिन्डर छुट्टाछुट्टै बनाउने तयारी अघि बढाएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणले घरमा प्रयोग गर्ने ग्यास र होटल, रेस्टुरेन्ट तथा उद्योगमा प्रयोग हुने ग्यासलाई अलग–अलग सिलिन्डरमा...

