२.१०५३ प्रतिशत लाभांश पारित गर्दै कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा बुधबार काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो।सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरण पारित गरेको छ।त्यस्तै,...

