कृषि यान्त्रीकरण प्रदर्शनीमा प्लेटिनम प्रायोजक थपिए, नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर पनि जोडिए
काठमाण्डौ । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ मा प्लेटिनम प्रायोजकको संख्या तीन पुगेको छ। आधुनिक कृषि प्रविधि तथा उपकरणको क्षेत्रमा सक्रिय नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजकका रूपमा प्रदर्शनीमा जोडिएका हुन्।यसअघि जी–सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम...

