अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई
काठमाण्डौ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ।रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ सम्बन्धी योगदानका लागि सम्मान गरेको हो।हल र उडफोर्डले विकास गरेका नयाँ समष्टिगत आर्थिक मोडलहरूले अर्थतन्त्रमा हुने उतारचढावलाई बुझ्न र वित्तीय तथा...

