काठमाण्डौमा दक्षिण एसियाकै पहिलो ‘म्यारियट लक्जरी कलेक्सन’ होटल सञ्चालनको तयारी
काठमाण्डौ । काठमाण्डौको केशरमहल क्षेत्रमा विश्वप्रसिद्ध होटल ब्रान्ड ‘द लक्जरी कलेक्सन’ अन्तर्गत पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ। पूर्व गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेको एमआईटी ग्रुप होल्डिङ र जमुना गुरुङको संयुक्त लगानीमा निर्माणाधीन यो १७ तले होटल सन् २०२६ को अक्टोबर महिनामा सञ्चालनमा आउने लक्ष्य राखिएको छ।यो परियोजना २०१४ देखि निर्माणाधीन...

