इरानका सर्वोच्च नेता खामेनीका निकटतम सैन्य सल्लाहकार मारिएको इजरायलको दाबी
काठमाण्डौ । इजरायली सेनाले उसको एक हवाई आक्रमणमा एक वरिष्ठ इरानी सैन्य अधिकारी मारिएको दाबी गरेको छ । जसलाई इजरायलले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको नजिकको रूपमा वर्णन गरेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले खामेनीका निकटतम सैन्य सल्लाहकार अली शादमानीलाई मारेको दाबी गरेको छ। ‘पाँच दिनमा दोस्रो पटक आईड्रीएफले इरानका चीफ अफ स्टाफ, शीर्ष सैन्य कमाण्डरको हत्या...

