आईफोन १७ मा पाइनेछ ३ गुणा फास्ट चार्जिङ, यस्तो छ कम्पनीको तयारी
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले यो वर्ष आईफोनको लेटेस्ट सिरिज सार्वजनिक गर्दैछ । जसको नाम आईफोन १७ र आईफोन १७ प्रो हुनेछ । रिपोर्टका अनुसार यो फोन सिरिजमा कम्पनीले फास्ट वायरलेस चार्जिङ उपलब्ध गराउने भएको छ । जसले एकदम कम समयमा ब्याट्रीलाई चार्ज गर्न सक्छ । रिपोर्टका अनुसार योपटक कम्पनीले म्यागसेफ चार्जरलाई अपडेट गर्न सक्छ । जसको सहायताले प्रयोगकर्ताले फास्ट...