काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य आजको कारोबारमा ६ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.२४ प्रतिशत अर्थात ६.३६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६५५ डलर कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.०५ डलरले घट्दै प्रतिऔंस ३०.५१ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।