काठमाण्डौ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।