काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।
यससँगै सुनको मूल्य पुनः१ लाख ५० हजार तल झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाा कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।