काठमाण्डौ । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको हो । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा सीमित भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।