IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 05:25:29
IME remit
Global IME Bank Limited

सिवाईसी नेपाल लघुवित्तद्वारा साधारण सभा आह्वान

Hyundai Nepal
सिवाईसी नेपाल लघुवित्तद्वारा साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको छौठौं साधारण सभा पोखरामा रहेको होटल दिपसागरमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा संस्थाको ठेगाना परिवर्तन,प्रबन्धपत्र तथा नियमावलीमा समसामायिक थप÷संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.