काठमाण्डौ । अन्तराष्ट्रि बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य आज प्रतिऔंस ०.२३ डलर अर्थात ६.१२ डलरले घटेको छ ।
यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६१७ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज ०.२० डलरले बढ्दै प्रतिऔंस २९.६९ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।