काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले जारी गरेको मूल्यसूची अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।