IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 05:36:51
IME remit
Global IME Bank Limited

सुनको मूल्य ८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य ८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी रोजगार बजारको तथ्यांक सार्वजनिक भएसँगै आज सुनको मूल्य बढेको हो ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.३२ प्रतिशत अर्थात ८.३५ डलरले बढ्दै प्रतिऔंस २ हजार ६४६ डलर कायम भएको छ । डलरको बढ्दो मूल्य र अमेरिकी ट्रेजरी बोन्डको प्रतिफलका कारण केही दिनयता सुनको मूल्यमा दबाब आईरहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

तर हालै प्रकाशित तथ्यांक अनुसार अमेरिकाको श्रम बजारमा सुधार देखिएकाले सुनको मूल्यमा केही वृद्धि देखिएको छ । तथ्यांक अनुसार नोभेम्बर महिनामा अमेरिकी अर्थतन्त्रमा रोजगार बढेको देखिएको छ । यो महिना २ लाख ५९ हजार नयाँ रोजगार थपिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्यमा भने गिरावपट आएको छ । चाँदीको मूल्य आज ०.१३ प्रतिशत अर्थात ०.०३ डलरले घटेको छ । यो गिरावटसँगै चाँदीको मूल्य ३०.०२ डलरमा कारोबार भईरहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.