काठमाण्डौ । अघिल्लो दिनसम्म स्थिर रहेको सुन र चाँदीको मूल्य आज भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा कुनै वृद्धि भएको हो ।
आज सुनको मूल्य प्रतितोला ४ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ मै कारोबार भईहरको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।