काठमाण्डौ । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य १ हजार ४०० रुपैयाँ मै कारोबार भईहरको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।