सोमबार, श्रावण १८,२०८३ 02:27:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:27:39
Bizshala
Global IME Bank Limited

ज्योति विकास बैंकद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान

ज्योति विकास बैंकद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान
New Office

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले विभिन्न दुईवटा पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर(सुपरभाइजरदेखि सिनियर अफिसरसम्म) र रिलेसनशिप म्यानेज।(असिस्टेन्टदेखि सुपरभाइजरसम्म)माग गरेको हो ।  

बैंकले काठमाण्डौ उपत्यकाभित्र र बाहिरका लागि यी पदमा दरखास्त आह्वान गरेको छ । ब्रान्च म्यानेजर पदका लागि कम्तिमा वाणिज्यशास्त्र,वित्त,अर्थशास्त्र वा व्यवस्थापन संकायमा स्नातक तह उत्र्तिण गरेको हुनु पर्नेछ । आवेदकसँग बैंक तथा वित्तीय संस्थामा ५ वर्ष काम गरेको अनुभव समेत हुनु पर्नेछ । आवेदकको उमेर ३० वर्ष पूरा नभई ४० नकटेको हुनु पर्नेछ ।  

यस्तै रिलेसनशिप म्यानेजर पदका लागि पनि कम्तिमा स्नातक तह उत्र्तिण गरेको हुनुपर्नेछ । यस्तै आवेदकसँग २ वर्षको कार्यानुभव समेत हुनुपर्नेछ । आवेदकको उमेर ३० वर्ष नकटेको हुनु पर्नेछ ।  

यी दुवै पदका लागि माघ २४ गतेसम्म आवेदन दिईसक्नु पर्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.