सोमबार, श्रावण १८,२०८३ 02:28:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:27
Bizshala
Global IME Bank Limited

अमेरिकाद्वारा नेपाललाई प्रदान गर्ने ५ अर्ब बढी सहयोगमा रोक

अमेरिकाद्वारा नेपाललाई प्रदान गर्ने ५ अर्ब बढी सहयोगमा रोक
New Office

काठमाण्डौ । अमेरिकाले नेपाल सरकारलाई प्रदान गर्ने ५ अर्ब बढी सहयोग रकममा रोक लगाएको छ । अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको ३ करोड ९० लाख अमेरिकी डलर अर्थात् ५ अर्ब ५३ करोड रुपैयाँबराबरको सहयोग रोकेको हो।  

अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ( ले एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो। यो रकममध्ये २ करोड डलर संघीयता र १ करोड ९० लाख डलर जैविक विविधता संरक्षणका लागि छुट्याइएको थियो।  

अमेरिकाले नेपालमा मात्र नभई कम्बोडिया, बंगलादेश, सर्बिया, र भारतमा पनि करोडौं डलर बराबरका परियोजनाको रकममा रोक लगाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.