सोमबार, श्रावण १८,२०८३ 02:30:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:30:28
Bizshala
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्टद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्टद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले काठमाण्डौ महानगरपालिका वडा नंं ६ बौद्धमा अवस्थित अरुणिमा एजुकेशन फाउन्डेसनका विद्यार्थीहरुको वित्तीय जानकारी अभिवृृद्धिका लागि डिजीटल बैंकिङ सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

डिजिटल बैंकिङ अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र श्रमको बचत भई आफ्नो खाता र बैंकिङ कारोबारलाई सुरक्षित राख्न पासवर्ड र दुई–चरण प्रमाणीकरण जस्ता उपायहरू प्रयोग गर्न सकिने,आफ्नो खाता र बैंकिङ कारोबारको जानकारी तुरुन्तै लिन सक्ने,मोबाइल एप्स र वेबसाइटहरू मार्फत सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने विषयमा वित्तिय जानकारी दिई डिजिटल बैंकिङ बारे वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । 

उक्त कार्यक्रममा संस्थाका बौद्ध शाखाका शाखा प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधि विभागका विभागिय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारीहरुको र अरुणिमा एजुकेशन फाउन्डेसनका तर्फबाट प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपानेको उपपस्थिति रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.