काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।