काठमाण्डौ । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज साढे ६ बजेसम्म आउने भएको छ । नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले दिएको जानकारी अनुसार अहिले साढे ५ बजेबाट नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दैछ । उनले सम्भबत एक घण्टासम्म यो बैठक बस्ने बताए ।
‘साँझ साढे ६ बजेसम्म समीक्षा सार्वजनिक हुनेछ’ आचार्यले बिजशालालाई जानकारी दिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।