काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
आज साँझ ५ बजेदेखि सुरु भएको राष्ट्रबैंकको सञ्चालक समितिको बैठकले व्यवस्थापनबाट तयार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गरेको हो ।
समीक्षामार्फत केन्द्रीय बैंकले गरेका मुख्य परिवर्तनहरु निम्नअनुसार छन्:



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।