काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन । यससँगै सुनको मूल्य लागातार दुइ दिनसम्म स्थिर रहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि सुन यही मूल्यमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।