काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै आगामी कारोबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।