काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४५ प्रतिशत अर्थात प्रतिऔंस १३.७९ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार २२.९५ डलरमा कारोबार भईरहेको छ ।
यस्तै पछिल्लो कारोबारमा चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य १.३० प्रतिशत अर्थात ०.४४ डलरले घटेको छ । यतिबला अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३३.०३ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।