सोमबार, श्रावण १८,२०८३ 02:01:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:01:27
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा ५०० रुपैयाँ दरका २३ करोड नोट छाप्न टेन्डर आह्वान

राष्ट्र बैंकद्वारा ५०० रुपैयाँ दरका २३ करोड नोट छाप्न टेन्डर आह्वान
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका २३ करोड प्रति नोट छाप्न टेन्डर आह्वान गरेको छ । राष्ट्र बैंकले आ्रइतबार सूचना प्रकाशित गर्दै १ खर्ब १५ अर्ब रुपैयाँबराबरको ५०० रुपैयाँ दरका नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि बोलकबोल आह्वान गरेको हो ।  

शुक्रबार सूचना प्रकाशित गर्दे नोट डिजाइन, छपाइ र आपूर्तिका लागि फागुन ६ गते भित्र बोलपत्र माग गरेको छ । प्रि–बिडिङ मिटिङ थापाथलीमा रहेको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागमा आगामी २५ अप्रिल ११ बजे गरिने बैंकले जनाएको छ । बोलकबोल मे १४ सम्म पठाउने सकिने सूचनामा उल्ले छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.