काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन ।चाँदीको मूल्य प्रतितोला १ हजार १४१० रुपैयाँमा कारोबार भईहरको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।