काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यमा उछाल आएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५ हजार ३ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार स६ सय रुपैयाँमा कारोबार भएको थियाो । उक्त दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ५छ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।