काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा भएको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।