काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.८२ प्रतिशत अर्थात ६०.०३ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३५७ डलरमा कारोबार भईरहेको छ ।
यस्तै पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.४० डलरले बढेर प्रतिऔंस ३३.४९ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।